काठमाडौँ , बैशाख २७ गते। नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि भित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको हो । शनिवार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने […]
काठमाडौं, वैशाख २६ गते । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् । सुदूरपश्चिममा […]
काठमाडौं, वैशाख २६ गते । संघीय संसदको बजेट अधिवेशन आज शुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज शुक्रबार दिउँसो ४ बजे अधिवेशन शुरु भएको हो । देशमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि हिजो संघीय सांसदहरु र कर्मचारीहरुको स्वाबको नमूना लिइएको थियो । यसैबीच, राससका अनुसार सामाजिक दूरी कायम गर्दै कोभिड–१९ […]
काठमाडौं, वैशाख २५ गते । कपिलबस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै केरोना संक्रमण पुष्टि हुनेको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञाप्ति मार्फत जानकारी गराएको छ । कोसी अस्पतालमा उपचाररत थप आठजना कोरोना संक्रमित निको भए विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराइरहेका थप आठजना कोरोना संक्रमित […]
भैरहवा, बैशाख २५ गते । २५६४ औं बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा बिहीबार सामाजिक दूरी कायम गरी प्रार्थना गरिएको छ । बौद्ध भिक्षु÷भिक्षुणी तथा लामा÷गुरुआमाहरुबाट विश्वशान्तिको कामना गर्दै प्रार्थना गरिएकाे हाे । त्यस अवसरमा प्रधानमन्त्री केपि शर्मा ओली र संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो […]
शान्ति लामा / काठमाडौँ, वैशाख २४ गते । ‘लक डाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनुस् न ।’ ‘कोरोनाबाट बच्न स्यानिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए हुँदैन ?’ टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्रि नं १११५ मा हिजोआज कर्मचारीहरु यस्तै हाँस्यास्पद प्रश्न झेल्न वाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) […]
काठमाडौँ, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सत्य, निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै यस क्षेत्रको गरिमा वृद्धि हुने बताउनुभएको छ । पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले सम्पूर्ण प्रेसजगत्, आमसञ्चारकर्र्मी तथा आमसञ्चार क्षेत्रमा क्रियाशील सङ्घसंस्थामा हार्दिक बधाई एवं शुभकामना पनि व्यक्त गर्नुभएको छ । मन्त्री […]
काठमाडौं, वैशाख २३ गते । आज सिंहदरबरमा बसेको कोरोना नियन्त्रसम्बन्धी उच्च स्तरीय समितिको बैठकले जारी बन्दाबन्दी कोरोना रोकथामका लागि उपयुक्त भएको निश्कर्ष निकालेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद विडारीले सो कुराको जानकारी दिनुभयो । बैठकपछि उहाँले भन्नुभयो, अहिलेको स्थिति सही छ जुन ढङ्ले अघि बढी रहेको छ त्यो जनताको जिउ ज्यान […]
काठमाडौं, वैशाख २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषय र बजेटका सन्दर्भमा दुबै सदनका सांसदहरूसँग सुझाव लिनु भएको छ । यसअघिका स्वास्थ्यमन्त्रीले भन्दा पृथक ढंगलले मन्त्री ढकालले सोमबारबाट प्रतिनिधसभाका सदस्यहरूसँग स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषय जनताको तर्फबाट निर्वा्चित भएका दशैभरका प्रतिनिधिसँग सुझाव लिन सुरू गर्नुभएको […]
सिराज खान / गोविन्द शर्मा / नेपालगञ्ज, वैशाख २२ गते । एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य सामाग्रीसहित केन्द्र र प्रदेशबाट विज्ञसहितको प्राविधिक टोली आउन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । टोलीले सबै अवस्थाको निगरानी गर्नुका साथै परीक्षणलाई बढाउने तथा बढी भन्दा बढी मानिसहरुलाई परीक्षणको दायरामा ल्याउन रणनीति […]