
काठमाडौँ, मङ्सिर २५ गते । नेपाली कांग्रेस नगर संघर्ष समितिको आह्वानमा कागेश्वरी नगरपालिकामा भएका अनियमितता, चरम बेथिती र नगर प्रमुखको मनोमानी र स्वेच्छाचारीता लगायतको बिरोधमा “तेस्रो चरणको बिरोध कार्यक्रम” अन्तर्गत नेपाली कांग्रेसबाट निर्बाचित वडा अध्यक्षहरु सुदर्शन धिमाल, भाईकाजी अधिकारीर जीवन थापा र तथा वडा सदस्यहरु सहदेव कार्की, शर्मिला थापा कार्की र लक्ष्मण पुरी, बिना थापा, […]

काठमाडौँ, मङ्सिर २४ गते । मानव विकास सूचाङ्कमा उत्कृष्ट प्रदर्शनका साथ नेपाल दुई स्थान माथि उक्लिएको छ। संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को रिपोर्ट अनुसार, अघिल्लो वर्ष १४९ औँ स्थानमा रहेको नेपालले दुई स्थान सुधार गर्दै सन् २०१९ मा १४७ स्थानमा पुगेको हो। कूल १८९ देशको सूचीमा नेपाल ०.५७९ अंकका सााथ १४७ औँ स्थानमा कायम […]

काठमाडौँ, मङ्सिर २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर काठमाडौँमा अधिवेशन आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता […]

काठमाडाँै, मङ्सिर २३ गते । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले आजै सरकारलाई परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिनुभयो । निर्वाचन आयोगको […]

काठमाडाँै, मङ्सिर २३ गते । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५०मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गर्नुभएको छ ।स्पेनको म्याड्रिडमा भइरहेको कोप–२५ को विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । म्याड्रिड प्रस्थानअघि मन्त्री बस्नेतले हिमालयहरुमा […]

काठमाडौं, मङ्सिर २२ गते । मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन २०७६ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको छ । आइतबार शितल निवासमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्मालले राष्ट्रपति भण्डारीलाई सो प्रतिवेदन पेस गर्नु भएको हो । निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझायो निर्वाचन आयोगले उपनिर्वाचन २०७६ को प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ […]

काठमाडौं,२२ मंङ्सिर । पशु कल्याण संघ नेपालले गढीमाई पञ्च वर्षीय मेला मूल समितिविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । मेला व्यवस्थापन गर्न बनेको मूल समितिले नै पशुवलीलाई प्रोत्साहन गरेको भन्दै संघले मुद्दा हाल्ने जनाएको हाे । सर्वोच्च अदालतले बली प्रथालाई निरुत्साहित गर्ने भने पनि प्रशासन र स्थानीय सरकारले पालना नगरेको संघको अरोप छ । संघकी […]

मधुसुधन तिमल्सिना / काभे्र, मङ्सिर २१ गते । पाँचखाल नगरपालिका वडा न ७ र ८ मा निर्माण भइरहेको बिशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गर्न अर्थमन्त्री युवराज खतिवडा पाँचखाल आउनुभएको छ । शनिवार अवलोकन गर्न आउनुभएको अर्थमन्त्री खतिवडाले चाँडो काम सकेर सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउनुहुँदै रकम अभावका कारण काम नरोकिने प्रतिवद्धता जनाउनुभएको थियो […]

पोखरा, मङ्सिर २१ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५। ७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले आप्mनो व्यवस्थापकीय क्षमता […]

काठमाडौँ, मङ्सिर २० गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु-याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताउनुभएको छ । जाइका अल्मुनाई एसोसिएशन अफ नेपाल (जान)को ४६औँ वार्षिक कार्यक्रमका अवसरमा आज आयोजित दक्षिण एशियामा प्राकृतिक विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा उहाँले जाइका नेपालको महत्वपूर्ण विकास साझेदार संस्था भएको र यसले […]