समाचार

‘आत्मनिर्भर नेपाल, वार्षिक अरबौँको काठ भित्र्याउँछ’

काठमाडौँ, असार १५ गते । नेपाल वन क्षेत्रमा आफै आत्मनिर्भर भए पनि वार्षिक अरबौँ रुपियाँको काठ आयात गर्नु लज्जाको विषय भएको सरोकारवालाहरूको भनाइ छ । आफूसँग भएको काठको सदुपयोग गर्ने प्रभावकारी ऐन कानुन नहुँदा भएको काठ सडेर खेर गइरहँदा बाहिरबाट काठ भित्र्याउनु गलत भएको उहाँहरूको बुझाइ छ । ग्रिन मिडिया फाउन्डेसनको आयोजनामा शनिबार यहाँ आयोजित […]


बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग

काठमाडौँ, असार १४ गते। नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनुभएको हो। ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय […]


नेकपा विभाजन रोक्ने प्रयास गरेपनि सफल हुन नसकेको पूर्वराष्ट्रपति भण्डारीको खुलासा

काठमाडौँ, असार १४ गते। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले पहल गरेको भएपनि सफल हुन नसकेको खुलासा गरेकी छन् । ०७७ मा नेकपा विभाजन हुँदा भण्डारी राष्ट्रपतिको भूमिकामा थिइन् । शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा गरेको कार्यक्रममा उनले देशका लागि आफूले नेकपा विभाजन रोक्न प्रयास गरेको बताएकी हुन् । भण्डारीले तत्कालीन नेकपाको विभाजनका […]


सार्वजनिक निकायबाट सूचना लिन गाह्रो : प्रमुख आयुक्त गुरुङ

काठमाडौँ, असार १३ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकायबाट सूचना पाउन नै गाह्रो हुने गरेको धारणा व्यक्त गर्नुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज यहाँ आयोजना गरेको ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तरक्रियाका क्रममा उहाँले सार्वजनिक निकायले सूचना नदिएपछि मागकर्ता आयोगमा पुनरावेदन लिएर आउने गरेको र […]


घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, असार १३ गते। सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगाी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर […]


औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

काठमाडौँ, असार १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गर्नुभएको छ । नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्न समिति गठन गरिएको हो । मन्त्री यादवले मन्त्रालयले औषधि ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए-नभएको सुनिश्चित […]


उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूतबिच छलफल, निर्यातमा सहयोग गर्न आग्रह

काठमाडौँ, असार १३ गते । नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूत रब फेनबिच दुई पक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिमा छलफल भएको छ । परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमहरू सुरु गरेकोमा धन्यवाद दिए । यसबाट नेपालले […]


नेपाल–चीन कूटनीतिक सम्बन्धको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइने

काठमाडौँ, असार ११ गते । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाइने भएको छ । मंगलबार बसेको नेपाल–चीन परराष्ट्र मन्त्रालय अन्तर्गत कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना, प्रवर्द्धनका साथै व्यापार, लगानी, पूर्वाधार […]


आठ सय कामदार इजरायल पठाइँदै

काठमाडौँ, असार ११ गते । वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ । नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको छ । इजरायलका दीर्घकालीन स्याहार […]


काठमाडौँ महानगरपालिकाद्वारा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ । सोमबार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन् । उनले भनिन्, ‘२०८१ ८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter