
पोखरा, चैत ३ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्काएर भत्किएपछि कांग्रेसलाई संगठन बलियो बनाउने मौका मिलेको बताउनुभयो । नेपाली कांग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीमा अहिले नयाँ ऊर्जा र शक्ति आएको हुनाले वर्तमान परिवेशमा निराश नभई अनुकूल अवसरका रुपमा लिन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, […]

रमेश पौडेल/फडिन्द्र अधिकारी / पोखरा, चैत ३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरणमा हेरफेर भए पनि मुलुकको आवश्यकताअनुसार प्रमुख राजनीतिक पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ। बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजयीलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति बनाएर नै मुलुकको समृद्धिको यात्रालाई अगाडि बढाउने दृढता व्यक्त गर्नुभयो। उहाँले […]

काठमाडौं, चैत २ गते । नेपाल र युरोपेली सङ्घ (इयू)बिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको १३ औँ श्रृङ्खला चैत ७ गतेबाट सुरु हुने भएको छ । “युरोपियन युनियन-नेपाल सम्बन्धको पचास वर्ष : सांस्कृतिक विविधताको उत्सव” यस वर्ष महोत्सवको मूल नारा […]

काठमाडौं, चैत २ गते । अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्दप्रसाद […]

काठमाडौं, चैत १ गते। नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतालाई पुनः लेखन गर्न सुझाव दिनुभएको छ। बिहीबार प्रतिनिधि सभा बैठकको बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई यस्तो सुझाव दिनुभएको हो। उहाँले अर्थमन्त्री पुनलाई निः वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण […]

चन्द्र पन्दाक / ताप्लेजुङ, चैत १ गते । ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकार परियोजनाको काम अघि बढाउन स्थानीय निजी क्षेत्रले माग गरेका छन् । पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले निर्माण गर्न लागेको केबलकार परियोजनाका लागि वातावरण सहज बनाइ काम अघि बढाउन निजी क्षेत्रले माग गरेका हुन् । जिल्लास्थित ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी […]

काठमाडौँ, फागुन ३० गते । उपभोक्ता संरक्षण ऐन २०७५ ले व्यवस्था गरेको उपभोक्ता अदालत गठन नहुँदासम्म स्वच्छ प्रतिस्पर्धी बजारको परिकल्पना गर्न नसकिने बताइएको छ । विश्व उपभोक्ता दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबार राजधानीमा आयोजना गरेको ‘स्वच्छ प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार स्थापितका लागि उपभोक्ता अधिकारकर्मी र सञ्चारकर्मीको भूमिका’ विषयक छलफलमा सो […]

यदुप्रसाद भट्ट / मनाङ, फागुन ३० गते । मनाङी महिलाले सामूहिक खेतीमा जुटेका छन् । नासोँ गाउँपालिका –१ ताल गाउँका महिला सामूहिक खेतीमा लागेका हुन् । घरायसी खाँचो पनि टर्ने तथा आफू आत्मनिर्भर पनि हुने भएकाले यहाँका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । सामूहिक खेतीबाट आत्मनिर्भर पनि बन्दैगएका छन् । मनाङमा अन्य खेतीको तुलतामा […]

काठमाडौँ, फागुन २९ गते । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि मिटरब्याजीपीडित बसिरहेको स्थानमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री लामिछानेले परिस्थिति कल्पना गरेभन्दा फरक आए पनि एकै […]

काठमाडौँ, फागुन २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो । प्रधानमन्त्रीले युवा सशक्तीकरण तालिमले सामर्थ्यवान्, उद्यमशील, सृजनशील […]