एक्सक्लुसिभ समाचार

वर्ष २०७५ : श्रमजीवीको मुहारमा खुशीको सञ्चार

काठमाडौँ, चैत ३० गते । वर्ष २०७५ नेपालका श्रमजीवी वर्ग तथा रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाको मुहारमा खुसीको सञ्चार गराउने वर्षका रुपमा रह्यो । जनअनुमोदित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले यसै वर्ष श्रम तथा रोजगारका क्षेत्रमा मुख्यतः श्रमजीवी वर्ग र जनताको भावना समेट्ने गरी विभिन्न जनपक्षीय कार्यक्रमको घोषणा ग¥यो । […]


उच्च अदालतका न्यायाधीश नियुक्ति सदर

काठमाडौँ, चैत २९ गते । सर्वोच्च अदालतले उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको ८० न्यायाधीशको नियुक्ति सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज उच्च अदालतमा दुई वर्ष अगाडि भएको नियुक्ति कानूनसम्मत भएको उल्लेख गर्दै नियुक्ति सदर गरेको सर्वाेच्च अदालतका प्रवक्ता […]


प्रदेश सरकारको बिदामा केन्द्र मातहतका कार्यालय पनि बन्द हुने

काठमाडौं- प्रदेश सरकारले दिएको सार्वजनिक बिदा केन्द्र सरकार मातहतका कार्यालयलाई पनि लागू हुने भएको छ। सरकारले प्रदेश सरकारले दिएको बिदा केन्द्र सरकार मातहतका कार्यालयलाई पनि लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यसअघि केन्द्र सरकारले दिएको बिदा केन्द्र मातहतका कार्यालयलाई मात्र लागू हुने भएको […]


हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने

काठमाडौँ, चैत २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ । यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० […]


एनसेल बिक्रीको पूँजीगत लाभकर एक्जिएटाबाट उठाउन सर्वोच्चको परमादेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल बिक्रीको पूँजीगत लाभकर एक्जिएटाबाट उठाउन परमादेश जारी गरेको छ । मंगलबार सर्वोच्चले सो कम्पनीको पूँजीगत लाभकर एक्जिटाबाट उठाउन ठूला करदाता कार्यलयको नाममा परमादेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत पूर्ण इजलाशले परमादेश दिएको हो । सर्वोच्चले गत माघ २३ गते परमादेश दिएको थियो । सो परमादेशको पूर्ण पाठमा करको […]


अपाङ्गतामैत्री कानून बनाइने

विराटनगर, चैत २५ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भन्नुभयो । उहाँले एउटा सानो […]


न्यूनतम पारिश्रमिक कार्यान्वयन जरुरी

काठमाडौँ, चैत २३ गते । पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन(पेरोल)अनिवार्य आवश्यक पर्ने/नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाए पश्चात मात्र सरकारीस्तरबाट प्रदान गरिने सेवा सुविधा प्रदान […]


भेरी–बबई बहुद्देश्यीय आयोजनाको सुरुङ पूरा

नेपालगञ्ज, चैत २२ गते । राष्ट्रिय गौरवको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ पूरा भएको छ । आयोजनाको १२ हजार दुई सय मिटर सुरुङ खन्ने कार्य बिहीबार सम्पन्न भएको हो । सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकोमा टनेल बोरिङ मेसिनका कारण त्यसको एक वर्षअघि नै सुरुङ निर्माण कार्य पूरा गरिएको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन […]


युवा गाईपालनतर्फ आकर्षित

इनरुवा, चैत २१ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकाका युवा गाईपालनतर्फ आकर्षित भएका छन् । वैदैशिक रोजगारमा जानुभन्दा स्वदेशमै गर्ने सोचका साथ युवाले गाईपालन गर्न थालेका छन् । बराहक्षेत्र नगरपालिका ६ का २८ वर्षीय राजकुमार यादव र २७ वर्षीया गङ्गाई मेहता महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा कानुन विषय अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँ दुवै जना पढाइलाई […]


निकुञ्ज घुम्ने पर्यटकलाई टिफिन बक्स

चितवन, चैत २० गते ।चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकलाई प्लाष्टिक लैजानमा कडाइ गरेसँगै होटलहरुले टिफिन बक्स (भाँडोमा खाजा) पठाउन थालेका छन् । निकुञ्जले गत माघ १८ गतेदेखि निकुञ्ज प्रवेश गर्ने पर्यटकले लगेका प्लाष्टिक फिर्ता ल्याउनैपर्ने नियम लागू गरेको छ । निकुञ्ज प्रवेशद्वारमा पर्यटकले लगेका प्लाष्टिकको तथ्याङ्क राख्ने गरिन्छ । फर्किँदा लगेका प्लाष्टिक फिर्ता आए […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter