समाचार

एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न

काठमाडौं, वैशाख १५ गते । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ । बाँकी मतपत्र छपाइ कार्य अब केही दिनमा सकिने आयोगको भनाइ छ । निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा […]


मतपत्र छपाइ ८८ प्रतिशत सम्पन्न, २२ जिल्लामा ढुवानी

काठमाडौँ, वैशाख १४ गते । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ । आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको जनाएको छ । बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो […]


परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं, वैशाख १४ गते। गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ। मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागिबाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो […]


उम्मेदवारको सूची सार्वजनिक नहुँदा दाबी विरोधमा समस्या

आशा साह / काठमाडौं, वैशाख १३ गते । वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारमाथि मङ्गलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । तर, अधिकांश निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावलीको सूची प्रकाशन गर्न ढिलाइ गर्दा दाबी विरोधको उजुरी गर्न पनि समस्या भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारहरुको […]


श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने

काठमाडौं, वैशाख १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उहाँ चार दिने मलेसिया भ्रमणमा जान लाग्नुभएको मन्त्रालयले जनाएको छ । श्रममन्त्री श्रेष्ठसँग यहाँस्थित मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गर्नुभयो । भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हितका साथै […]


खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात

काठमाडौं, वैशाख १२ गते । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ का रुपमा सङ्ज्ञा दिइन्छ । नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको […]


विद्युत् खेर जान नदिन पहल

काठमाडौँ, वैशाख १२ गते । प्रसारण लाइनको अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले चासो देखाएको छ । प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत् जोड्न नसक्ने स्थिति आएको भन्ने गुनासो आएपछि प्राधिकरणको उच्च व्यवस्थापनले त्यस क्षेत्रको निरीक्षण भ्रमण गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]


नेपालको वनक्षेत्र वृद्धि भयो

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौं, चैत ११ गते । नेपालको वनक्षेत्र वृद्धि भएको छ । पछिल्ला दिनमा संरक्षणका कामहरु प्रभावकारी रूपमा सञ्चालन भएपछि नेपालमा वनजङ्गलले ढाकेको क्षेत्रफल बढेको छ । झण्डै दुई दशकको अवधिमा नेपालले दुई लाख ५१ हजार हेक्टर वन क्षेत्र बढाउन सफल भएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनबाट यो तथ्याङ्क […]


उम्मेदवारी मनोनयन संख्याआधारमा मतपत्र ढुवानी गरिने

काठमाडौँ, वैशाख ११ गते । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ताको काम सम्पन्न भएपछि उम्मेदवारहरुको आँकडाका आधारमा सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरुगर्ने भएको छ । हाल पूर्वानुमानित संख्याका आधारमा मतपत्र छपाइको कार्य दु्रत गतिमा भइरहेको र वैशाख १२ गते सम्मन्न हुने उम्मेदवारी मनोनयनलगत्तै दलहरुका तर्फका उम्मेदवार र स्वतन्त्र […]


कञ्चनजंगा आरोहण मार्ग सात हजार पाँच सय मिटर पुग्यो

काठमाडौं, बैशाख १० गते । कञ्चनजंगा हिमाल आरोहणको आरोहण मार्ग चौथो क्याम्प अर्थात सात हजार पाँच सय मिटरसम्म निर्माण सम्पन्न भएको छ । यहीँ अप्रिल २९ गते देखि चुचुरोसम्म आरोहणको लक्ष्य राखेर शनिबारनै चौथो क्याम्पसम्म मार्ग निर्माण सम्पन्न भई सकेको मार्ग निर्माणको जिम्म पाएको पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो । आरोहण मार्ग […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter