
काठमाडौं, फागुन ६ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आजबाट शुरु भएको छ । उक्त उडानका लागि ल्याएको जहाजले ३० घण्टाभन्दा बढी उडान गरेर जडित यन्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजबाट शुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछन् भने शनिबार बिदा हुने […]

काठमाडौं, फागुन ६ गते । पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा तीन हजार ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल नौ […]

छेटु शेर्पा / काठमाडौं, फागुन ५ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) शुक्रबार देखि शुरु हुने भएको छ । क्यालिब्रेसन फ्लाइट शुरुसँगै भैरहवा विमानस्थलको उडान दिनभर ठप्प हुने जनाएको छ । निर्माणको अन्तिमचरणमा भएको उक्त विमानस्थलको यान्त्रिक परीक्षणका लागि थाइल्याण्डको एरो थाईले उडान शुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता चन्द्रलाल […]

काठमाडौं, फागुन ५ गते । पछिल्लो २४ घण्टामा ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल नौ […]

काठमाडौं, फागुन ४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया […]

काठमाडौं, फागुन ४ गते । पछिल्लो २४ घण्टामा ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल नौ […]

प्रतीक इच्छुक शर्मा / सल्यान, फागुन ३ गते । सुन्तलाका बोट पहेंलो हुँदै सुक्न थालेपछि सिट्रस ग्रिनिङ रोग लागेको जानकारी गराइएको छ । थोरै लगानीमा गर्न सकिने सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले यहाँका किसानले अन्नबाली लगाउन छाडेर सुन्तला खेती गर्दैआएको भए पनि सुन्तलामा रोग देखिएपछि किसान चिन्तित भएका छन् । वागचौर नगरपालिका ८ […]

काठमाडौं, फागुन ३ गते । पछिल्लो २४ घण्टामा ४९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल सात […]

विजयकुमार साह / ढल्केबर, फागुन २ गते । जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भर्चुअल माध्यमबाट नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा गर्ने तयारी भइरहेको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल नियमित सञ्चालनका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी दुई देशका कूटनीतिज्ञबीच छलफल भइरहेको छ । प्राविधिक परीक्षणको […]

काठमाडौं, फागुन २ गते । पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल आठ […]