समाचार

५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर; कृषकलाई बोका वितरण

दमौली,असार ३ गते । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहँुले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा २५ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको हो । कूल रु १७ लाख ५० हजार पर्ने ट्र्याक्टर ५० […]


जनता आवास : अन्तिम किस्ता पाएसँगै घर निर्माण

जाजरकोट, असार २ गते । जनता आवास कार्यक्रमको रकम यहाँका घर निर्माण गरिरहेका दलित समुदायले पाएका छन् । घर निर्माण गरी बीचमा छाडेका र निर्माण हुँदै गरेका दलित समुदायलाई रकम पाएपछि राहत मिलको छ । यसअघि रकम निकासा नहुँदा घर निर्माणमा समस्या भएको भनी घर निर्माण गरिरहेका दलित समुदाले आक्रोश व्यक्त गरेका थिए । जनता […]


जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने : राष्ट्रपति भण्डारी

काठमाडौँ, असार १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी […]


आयुर्वेद क्षेत्रको विकास गर्न अभियान चलाउनुपर्ने

कास्की, जेठ ३२ गते । आयुर्वेदिक औषधिको बारेमा जनतामा विश्वास जगाउन टोलटोलमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । गण्डकी प्रदेशमा पाइने जडीबुटी जनतालाई चिनाउनुपर्ने र त्यसको सङ्कलन, प्रशोधन तथा बिक्रीवितरणका माध्यमबाट प्रदेश र देशलाई नै समृद्ध बनाउनुपर्ने खाँचो औँल्याइयो । नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घको कास्की शाखाको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी […]


‘किसानको उन्नति बिना देशको विकास हुन नसक्ने’

स्याङजा, जेठ ३२ गते । भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने बताउनुभएको छ । वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरुले एक हजार रोपनी जमीनमा सामूहिक रुपमा लगाउन थालेको कागती खेतीका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार कृषिका माध्यमबाटै […]


लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

काठमाडौँ, जेठ ३१ गते । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए […]


असार १ गतेदेखि काठमाण्डौमा रात्रिकालीन बससेवा

काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकामा असार १ गतेदेखि लागू हुने गरी रात्रिकालीन बस सेवा संचालन गर्ने भएको छ । यातायात व्यवस्था विभागले त्यसका लागि रुट तोकी सार्वजनिक सूचना जारी गरेको छ । सरकारले संचालन गर्ने रात्रिकालीन सवारी साधन संचालनका लागि १२ वटा कम्पनीले विभिन्न रुटको इजाजत पाएका छन् । साझा यातायात प्रालि, महानगर यातायात, रिद्धिसिद्धि, […]


‘सार्वजनिक शिक्षा सुधारमा प्राथमिकता : कार्यवाहक प्रम’

काठमाडौँ, जेठ २९ गते । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताउनुभएको छ । तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित पृथ्वीनारायण माविको नवनिर्मित भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको मौलिक हकको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा शिक्षा […]


अम्रिसोको बिरुवा बेचेरै मनग्य आम्दानी

सिन्धुली, जेठ २७ गते । गोलान्जोर गाउँपालिका–५ धुरेडाँडा निवासी कृषक हरिशरण बस्नेत यतिबेला अम्रिसोको बिरुवा खन्ने र बेच्ने तरखरमा हुनुहुन्छ । उहाँको खेतबारीमा ६० हजारभन्दा बढीे बिरुवा छन् । बिरुवा बिक्री गरेर गत वर्ष तीन लाख रुपियाँभन्दा बढी आम्दानी लिनुभएका कृषक बस्नेतले यो वर्ष भने चार लाख रुपियाँभन्दा माथि नै आम्दानी लिने सोच बनाउनुभएको छ […]


नागरिकलाई सहज सेवा दिन सहायता कक्ष

बझाड, जेठ २७ गते ।रामपुर नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नागरिकलाई छिटोछरितो रुपमा सहज सेवा दिने गरी वडा नं ७ को कार्यालयले नगरपालिकामै पहिलो पटक यो सेवाको शुरुआत गरेको छ । नागरिक सहायता कक्ष सञ्चालनमा आएपछि सेवा लिन सजिलो परेको सेवाग्राही वसन्त श्रेष्ठ बताउनुहुन्छ । उहाँले पहिला एक निवेदनका लागि बाहिर व्यक्तिसँग […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter