
सन्तोष सुवेदी / सिरहा, चैत १९ गते । सरकारी जागिर भनेपछि मान्छे हुरुक्क हुन्छन् तर निजामती सेवाको खरिदारमा कार्यरत लहान नगरपालिका–१४ का शिवकुमार कामतीलाई दूधको व्यापारमै सन्तुष्टि मिलेको छ । जिल्ला प्राविधिक कार्यालय सिरहामा खरिदार पदमा कार्यरत ४४ वर्षीय शिवकुमार कामतीले कार्यालयभन्दा बाहिरको समयमा दूध खरिद बिक्री गरेरै मासिक ३५ हजार रुपियाँभन्दा बढी आम्दानी गर्नुहुन्छ […]

नगरकोट, चैत १९ गते । नेपाल इँटा उद्योग महासंघले देशभरका इँटा उद्योगी व्यवसायीलाई जिगज्याग प्रविधिबारे प्रशिक्षण दिएको छ । देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिइएको महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिनुभयो । प्रशिक्षणको आइतबार एक कार्यक्रमबीच उद्घाटन गर्दै घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडासैनीले इँटा अभावले भूकम्पपछिको पुनः […]

काठमाडौँ, चैत १९ गते । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ल्याउँछ ।” मन्त्री बस्नेतले वन तथा वातावरणलाई विकासको […]

पोखरा, चैत १८ गते । युनाइटेड अरब इमिरेट्स (युएइ) सरकारले वैदेशिक रोजगारी लागि विदेशिने कामदारहरुले प्रस्तुत गर्नु पर्ने असल चारित्रिक प्रमाणपत्रको प्रहरी रिपोर्ट बुझाउने पर्ने नियमलाई तत्कालको लागि खारेज गरेको छ । युएईको मानव संशाधन मन्त्रालयले अप्रिल १ तारिक देखि लागु हुने गरी यस् अघी लागु गरिएको नियमलाई खारेज गरिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी […]

कपिलवस्तु, चैत १८ गते । खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग […]

पोखरा, चैत १८ गते । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा आजदेखि ढोरपाटन र आसपासका क्षेत्रको प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु भएको छ । ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चारदिने भ्रमणको आयोजना गरिएको हो । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल नेतृत्वमा पोखरा पर्यटन परिषद्का अध्यक्ष […]

गाईघाट, उदयपुर, चैत १७ गते । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् । केही वर्षदेखियता आएर बाँसको मानिस बस्ने मुढा बनेर कमाइ गर्न थालेका जिल्ला कारागार शाखाका कैदीबन्दीमध्ये १४ जना कैदीले अहिले ढाका टोपी बुन्ने सीप सिकेर अहिले दैनिक रु […]

जाजरकोट, चैत १७ गते । छेडागाड नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन जनप्रतिनिधिले १६ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका छन् । ‘बालअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यवस्था र स्थानीय सरकारको भूमिका’ विषयक दुईदिने अभिमुखीकरणको समापन कार्यक्रममा जनप्रतिनिधिले १६ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका हुन् । छेडागाड नगरपालिकाभित्रका बालबालिकाको उज्जल भविष्य निर्माण गर्न तथा बाल विकासमा लगानी अभिवृद्धि गरी बालमैत्री […]

काठमाडौं– कांग्रेस नेता खुमबहादुर खड्काको उपचारको क्रममा निधन भएको छ । दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार खड्काको निधन भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । शर्माले भने, ‘उहाँकाे पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको छ ।’ उनले ट्वीटरमा भनेका छन्, ‘ भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत […]

ललितपुर, चैत १५ गते । काठमाडौंँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्न थालेका छन् । एक दशकयता तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौँ उपत्यकामा पानीको […]