
काठमाडौँ, मंसिर २७ गते । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको । हरेक दुई÷दुई वर्षमा आयोजना हुने भनिएको उक्त […]

काठमाडौँ, मङ्सिर २६ गते । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर लक्ष्य भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो […]

काठमाडौँ, मङ्सिर २६ गते । पिँजडाजस्तो छेकाबारभित्र मतगणना गर्नुपर्ने अवस्था अन्त्य गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने संस्कार विकास गर्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिइएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षक समिति (जियोक) र संकल्प अभियानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको समग्र अवस्थाको पर्यवेक्षणपछि उक्त सुझाव दिएका हुन् । जनताको ठूलो […]

काठमाडौँ, मङ्सिर २६ गते । वैदेशिक रोजगारीमा जाने आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्नेमा सहभागीले जोड दिनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ ‘नेपालमा सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखन नियन्त्रणको लागि सुधार गर्नुपर्ने नीतिगत’ विषयक राष्ट्रिय परामर्श बैठकमा सहभागीले वैदेशिक रोजगारमा जाने श्रमिकको मानवअधिकार हनन भइरहेकाले त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा […]

काठमाडौँ, मंसिर २५ गते । ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी दिएको एक वर्ष भन्दा बढी समय व्यतित भइसक्दा पनि त्यसमा सुनुवाइ भएको छैन । आफ्नो स्वामित्व […]

धीरेन्द्रप्रसाद साह / राजविराज, मङ्सिर २५ गते । एक बोरा रासायनिक मलका लागि दिनभर लाइनमा बसेका किसानलाई दिनभर लाइनमा बसेर पनि मल पाउने निश्चित छैन । घरको सारा काम छोडेर भोकभोकै लाइनमा बस्ने गरेको उनीहरूलाई मल पाउन निकै सास्ती भोग्नु परेको छ । सप्तरीका किसान यतिबेला गहुँ, दलहन, तेलहन बालीमा राख्न रासायनिक मल डीएपी र […]

काठमाडौँ, मंसिर २५ गते । संघीय संरचनानुसार सात प्रदेशसभाका सदस्य निर्वाचित भएर आएपछि बैठक बस्ने स्थल, प्रदेश राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रादेशिक मन्त्रीको कार्यालयलगायत संरचना कहाँ रहने भन्ने टुंगो लाग्न सकेको छैन । शहरी विकास मन्त्रालयको प्रस्तावमा आजको मन्त्रिपरिषद् बैठकले अस्थायी राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रादेशिक मन्त्रीको कार्यालयलगायत संरचनासम्बन्धी निर्णय गर्ने आशा गरिए पनि हुन सकेन । […]

काठमाडौँ। संसद सचिवालयले संघीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी सुरु गरेको छ। नेपालको इतिहासमा पहिलोपटक संघीय संसदका लागि सञ्चालन गर्नका लागि एउटा संघीय संसद सचिवालय रहने तथा त्यसअन्तर्गत प्रतिनिधिसभा सचिवालय र राष्ट्रियसभा सचिवालको व्यवस्था हुने व्यवस्थापिका–संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए। प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सदस्यहरू […]

दाङ, मङ्सिर २४ गते । पर्याप्त जग्गा हँुदा पनि सिँचाइ सुविधा नहँुदा तोरी उत्पादनमा कमी आउने गरेको छ । बर्सेनि तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हँुदाहँुदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन् । दाङ तोरीखेतीका लागि प्रख्यात जिल्ला भए पनि हाल भने […]

काठमाडौँ, मंसिर २३ गते । वाम गठबन्धनले हालसम्म प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ३२ स्थानमा विजय भएको छ । बिहान ८:00 बजेसम्म प्राप्त विवरण अनुसार लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ३ स्थानमा विजय भएको छ । त्यस्तै नेपाली कांग्रेसले २१ स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले ६२ स्थानामा र माओवादी केन्द्रले २८ स्थानमा […]