समाचार

कैलालीमा कृषि क्याम्पस स्थापनाको पहल

धनगढी, जेठ १ गते । कैलालीको गौरीगङ्गा नगरपालिकामा स्नातक तह विज्ञान सङ्काय (बिएस्सी एजी) स्तरको कृषि क्याम्पस स्थापनाको पहल थालिएको छ । ‘भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स’ क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत सुरु गरिएको भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स प्रालिका अध्यक्ष हरि रिजालले जानकारी दिनुभयो । देश सङ्घीयतामा गइसकेको अवस्थामा परम्परागत र निर्वाहमुखी […]


राष्ट्रपति भण्डारीद्वारा बुद्ध मन्दिरको दर्शन

कोलोम्बो (श्रीलङ्का), जेठ १ गते । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको कोलोम्बोस्थित केलानिया मन्दिर गई बुद्धको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारी मन्दिर पुग्दा केलानिया राजा महाविहारका प्रमुख महिन्द सङ्गराक्किथा तथा मन्दिरका प्रमुख बसनायके निलामलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा विहारका प्रमुख सङ्गराक्किथाले मन्दिरको ऐतिहासिक […]


पानीका स्रोत सुक्न थालेपछि पानीमिल बन्द….

बेनी (म्याग्दी), जेठ १ गते । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । पानीको अभावमा जिल्लाका मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाउँमा सञ्चालित २५ वटा पानी मिल बन्द भएपछि मिलमा आश्रित २५ परिवारलाई जीविकोपार्जनमा समस्या परेको छ । बर्सेनि मुहानमा पानी सुक्दै जान […]


सय वर्षमा दूरसञ्चार

विश्वास रेग्मी / काठमाडौँ, जेठ १ गते । वि.सं. १९७४, जेठ १ । गोरखापत्रको दोस्रो पृष्ठको ‘देश समाचार’ अन्तर्गतको पहिलो समाचार थियो ‘टेलिफोन खुल्यो’ । जनताका अधिकार कुण्ठित बनाइएको एकतन्त्रीय राणाशासनको तत्कालीन परिस्थतिमा यो समाचारको विषय आफँैमा एउटा ठूलो फड्को थियो । समाचारमा उल्लेख भएअनुसार राणा शासकले सर्वसाधारण जनताका लागि पनि टेलिफोन सेवा उपलब्ध भएको […]


पहिलोपटक मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यारोपण

कल्पना पौडेल / काठमाडौँ, वैशाख ३१ गते । नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुई मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । केन्द्रले दिएको […]


धान छाडेर मेन्थाखेती

सिराजुद्दिन खान / नेपालगञ्ज, वैशाख ३१ गते । बाँकेका विभिन्न स्थानमा मेन्थाखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । मेन्थाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका महादेवपुरी, कचनापुर, फत्तेपुर र गङ्गापुरलगायतका क्षेत्रमा मेन्थाखेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार खेती राम्रो हुँदै गएपछि धेरै किसानले धानखेती छोडेर मेन्थाखेती […]


दोलखामा गोली चलाइँदा एकको मृत्यु

दोलखा, वैशाख ३१ गते । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा […]


जिल्ला अस्पतालमा पहिलोपल्ट शल्यक्रिया सुरु

गाईघाट,वैशाख ३० गते । प्रसूतिको मात्र शल्यक्रिय हुदै आएको उदयपुर जिल्ला अस्पताल गाईघाटमा शुक्रबारदेखि पहिलो पटक अन्य विरामीको शल्यक्रिया गर्ने सेवा सुचारु भएकोे छ । सेवा सुचारु गरेको पहिलो दिन शुक्रबार दुई महिलाको एपेन्डिसाइडको सफल शल्यक्रिया गनृ अस्पताल सफल भएको हो । एपेन्डिसाइडको समस्या लिएर उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएकी त्रियुगा नगरपालिका ४ वगाहाकी ४५ […]


चिया बगानमा मजदुर अभाव

इलाम, वैशाख ३० गते । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ । कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झनुहुन्छ । तर पछिल्लो समय चिया बगानमा काम गर्ने […]


दाङका बालबालिका काफल बेचेर पढाइ खर्च जुटाउँदै

दाङ, वैशाख ३० गते । यहाँका बालबालीकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताउनुभयो । कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter