समाचार

अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

अशोक घिमिरे / काठमाडौँ, २८ पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडाँै महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट […]


‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ सुरु

तेह्रथुम, २८ पुस । कृषिलाई नाफामुखी व्यवसायका रुपमा विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सरकारले सुरु गरेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ तेह्रथुममा पनि सुरु भएको छ । चालु आर्थिक वर्षदेखि १० वर्षसम्म सो परियोजना सञ्चालन हुने छ । प्रारम्भिक चरणमा अलैँची, अदुवा, सुन्तला, तरकारी, मकै, धान र आलु खेतीका लागि २० वटा पकेट क्षेत्र […]


खेल समाचार, क्रिकेट, फिफा वरियतामा नेपालको छ स्थान सुधार

काठमाडौँ, २८ पुस । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ […]


हिउँ चितुवा पाइने मुलुकको मन्त्रिस्तरीय बैठक नेपालमा हुने

भीष्मराज ओझा / काठमाडौँ, २७ पुस । सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयासः प्रगति र आगामी कदम बारेमा हिउँ चितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको छ । ‘हिउँ चितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जिएसएलईपी) तथा सर्वेक्षण कार्यशाला’ र त्यस सम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको […]


काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २९५ आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा जलपान तथा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, मन्त्रिगण, सांसद, बुद्धिजीवी, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागिता थियो । […]


क्यानोनिङबाट स्थानीयवासी उत्साहित

पोखरा, २७ पुस । क्यानोनिङ (छाँगावरोहण)को गाउँमा सम्भावना देखिएपछि स्याङजाको इलादीस्थित सुन्तलाबारीका स्थानीयवासीमा उत्साह थपिएको छ । इलादीस्थित सुन्तलाबारीमा नेपाल क्यानोनिङ एसोसिएसनका पदाधिकारी बोलाएर हालै प्रशिक्षण समेत सञ्चालन गरेपछि गाउँमा क्यानोनिङको सम्भावना रहेको कुराले स्थानीयवासीमा खुसीयाली छाएको स्थानीय समाजसेवी मोहन खनाल बताउनुहुन्छ । क्यानोनिङको साथै यहाँ वरपरका प्राकृतिक दृश्यावलोकन, स्थानीय कला संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने […]


नसर्ने रोगको जोखिम बढ्दै, मन्त्रालयले सुरु ग¥यो ‘पेन प्याकेज’ कार्यक्रम

काठमाडौँ, २७ पुस । फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको भन्दै चिकित्सकले रोकथामका उपाय सुरु गर्नुपर्ने बताएका छन् । प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले आज स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा चिकित्सकले यी रोग रोकथामका लागि सरकारले नै भरपर्दो कार्यक्रम गर्नुपर्ने बताएका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले नसर्ने रोगको जोखिम दिनानुदिन […]


वायु प्रदूषणले नसर्ने रोगको जोखिम बढाउँदै

काठमाडौँ, २६ पुस । वायु प्रदूषणका कारण काठमाडौंँ उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा वायु प्रदूषणका कारण मतिष्कघात, मुटुको रोग, फोक्सोको क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्दै गएको जानकारी गराइयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले […]


बीउ बिक्रीबाट लाखौँ आम्दानी

रोल्पा, २६ पुस । सदरमुकाम लिबाङमा रहेको सिर्जनशील कृषि महिला सहकारी संस्थाले यस वर्ष मकैको बीउ बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी गरेको छ । यस्तै जङ्कोटको प्रगतिशील कृषि महिला सहकारी संस्थाले पनि बीउ बिक्रीबाट रु ६० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ । जिल्लाका करिब एक दर्जन सहकारीले बीउ उत्पादन गरेर […]


बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

काठमाडौँ, २६ पुस । व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । यस अघि बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सांसदहरुले विधेयककाबारेमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बैकिङ क्षेत्रमा देखिएको विसङगतिलाई सुधार गर्दै बैंकप्रति जनताको विश्वास बढाउने र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter