
काठमाडौं, जेठ ७ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ । आसन्न गणतन्त्र दिवसका सन्दर्भमा आयोजित विभिन्न मन्त्रालयका प्रवक्ताहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र स्थापनाका गौरवमय पन्ध्र वर्षको समीक्षासहित यसबिचमा भएका प्रगतिका सूचक र तथ्य जनताको बिचमा […]

काठमाडौं, जेठ ६ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकका बारेमा छलफल गर्नुभएको छ। सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएको हो। छलफलका क्रममा उठेको जिज्ञासाको जवाफ दिँदै उहाँले व्यक्ति वा पार्टीभन्दा माथि उठेर काम गर्ने बताउनुभएको छ। ‘‘सिस्टमबाट आएका कुरा ठीक छन् कि […]

भक्तिविलास पोखरेल / उदयपुर, जेठ ६ गते । नेपाल विद्युत प्राधिकरणले लाइन काटेको छ दिनपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा पुःन विद्युत लाइन जडान गरिएको छ । उद्योगले विजुली उपयोग गरे वापतको महसुल रकम नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी नगरेको भन्दै गएको आइतबार अपरान्हबाट विद्युत लाइन काटेको हो । नेपाल विद्युत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु […]

काठमाडौं, जेठ ५ गते । वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म […]

यादवराज पुरी / रौतहट, जेठ ५ गते । रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो । नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको खोप कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्दै […]

काठमाडौं, जेठ ३ गते । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार आयोजना गरेको ‘सुशासन प्रवद्र्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु बराबरी जिम्मेवार हुनुपर्ने बताउनुभएको हो । उहाँले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु […]

दिपकप्रसाद गौतम / वीरगञ्ज, जेठ ३ गते । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० कार्यालयले उक्त वडाबाट एसइई परीक्षा उतीर्ण गरेका १६ जना छात्राहरुलाई कम्प्युटर प्रदान गरेको छ । वडाको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी वडा कार्यालयले एसइई उतीर्ण गरेका छात्राहरुलाई कम्प्युटर प्रदान गरेको हो । निर्वाचनमा आफूले गरेको घोषणा बमोजिम […]

काठमाडौं, जेठ २ गते । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो । सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ […]

विष्णु पाण्डेय / काठमाडौँ, जेठ २ गते । काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाएको छ । महानगर प्रमुख बालेन्द्र साहको एक वर्षको प्रयासपछि अहिले महानगर भित्रका सडकमा पार्किङ निषेधित बनेका छन् । साह गतवर्ष मेयरमा निर्वाचित भएपछि महानगरभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । जथाभाबी फुटपाथ हटाउने र बेसमेन्ट […]

काठमाडाैं, जेठ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न सरकारले चालेका कदमहरूको कारण अहिले शोधान्तरमा उल्लेख्य सुधार आएको बत्ताउनुभएको छ । सोमबार यहाँस्थित नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्र बैङ्कद्वारा आयोजित “अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा” कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बत्ताउनुभएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ले विदेशी मुद्राको […]