समाचार

राजश्व परामर्श विकास समिति गठन आदेश खारेज गर्ने सरकारको निर्णय

काठमाडौं, असोज १२ गते । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बुधवार असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्य पदमा कानुन, […]


नेपाली उत्पादन बिक्री भएन, तस्करलाई भ्याइनभ्याई

जानु पाण्डे / कपिलवस्तु, असोज १२ गते । दशैँ सुरु भए पनि पशुपालक कृषकले उत्पादन गरेका खसी बोका बिक्री नहुँदा चिन्तित बनेका छन् । स्थानीय उत्पादन भएका खसी बोका बजारीकरण नहुँदा फर्म सञ्चालन गरेका र घरायसी रूपमा बाख्रा पालेका व्यवसायी मर्कामा परेका हुन । शिवराज नगरपालिका –५ मा अवस्थित नन्दकली बाख्रा फर्म सञ्चालक ज्ञानेन्द्र लामिछानेले […]


वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेलाई ४८ करोड क्षतिपूर्ति

काठमाडौं, असोज ११ गते । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिनुभएको हो । मन्त्री कुँवरले वैदेशिक […]


लुम्बिनीका विद्युतीय गाडी अविलम्ब चलाऊ : गृहमन्त्री खाण

श्यामशंकर पाण्डे / लुम्बिनी, असोज ११ गते । गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क (एडिबी) ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सञ्चालनमा ल्याउन कोषलाई निर्देशन दिनुभएको छ । ४३औ विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहीयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोषले सञ्चालन गर्न नसक्ने भए सक्दिन भन्नु पर्ने अन्यथा […]


दशैंमा घर जानेको चटारो : सोमबारसम्म ८० हजार टिकट बुकिङ

विष्णु पाण्डेय / काठमाडौं, असोज १० गते । पछिल्लो १० दिनमा दशैंका लागि ८० हजार सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ भएको छ । नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार सोमबार दिउँसोसम्म अग्रिम टिकट काट्नेको सङ्ख्या ८० हजार पुगेको हो । अग्रिम टिकट काट्नेमा पश्चिम नेपालका लागि टिकट काट्नेको सङ्ख्या बढी रहेको छ […]


भयरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

छविलाल पाण्डे / बुटवल, असोज १० गते । गृहमन्त्री बालकृष्ण खाणले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गृहमन्त्री खाणले निर्वाचन एकै चरणमा सम्पन्न हुने बताउँदै निर्वाचन सफल बनाउन सबै नेपालीको जिम्मेवारी र दायित्व रहेको स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लब […]


आचारसंहिता व्यवहारिक बनाउन निर्वाचन आयोगलाई नेताहरुको सुझाव

काठमाडौं / असोज ९ : राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो व्यवहारिक बनाउन सुझाव दिएका हुन् । उनीहरुले मन्त्री अर्थात कार्यकारी हुनुको […]


ब्याजदर र कर्जाको समस्या समाधान गर्न अर्थ मन्त्रालयले बनायो अध्ययन समिति

काठमाडौं, असोज ९: अर्थ मन्त्रालयले बैंकहरूको ब्याजदर, कर्जा लगानी लगायतमा देखिएको समस्या समाधान गर्न अध्ययन समिति गठन गरेको छ। आर्थिक नीति विश्लेषण विभागका प्रमुख तथा सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा गठित उक्त समितिमा निजी क्षेत्रबाट तीन जना, बैंकिङ क्षेत्रबाट दुई र राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालय, योजना आयोग तथा उद्योग मन्त्रालयबाट एक-एक जना रहने छन्। समितिलाई पाँच […]


कांग्रेसमा देउवा पक्षसँग कोइराला पक्ष आक्रोशित

काठमाडौं, असोज ८ गते । नेपाली कांग्रेस संस्थापन पक्षले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवार चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । काठमाडौंमा शनिबार खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरूले आपत्ति जनाउनुभएको हो । निर्णय नच्याए पार्टीभित्र विद्रोह हुन सक्ने उहाँहरूले चेतावनी दिनुभयो । नेता गुरु […]


‘देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका’

काठमाडौं, असोज ८ गते । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा अधिकांश वक्ताहरूले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले सरकारले निर्माण क्षेत्रका लागि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter