
कैलाश लामा / चरिकोट, दोलखा पुस ४ गते । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारको प्रवक्ता पार्वत गुरुङले चरिकोटमा निर्माण हुन लागेको अत्याधुनिक रंगशालाको शिलान्यास गर्नुभएको छ। दोलखाको भीमेश्वर नगरपालिकाले आफ्नै स्रोतबाट निर्माण गर्न लागेको रंगशालाको गृह जिल्ला भ्रमणमा रहनुभएका मन्त्री गुरुङले शनिबार शिलान्यास गर्नुभएको हो। सदरमुकाम समेत रहेको चरिकोटमा रंगशाला निर्माण हुनु समग्र […]

काठमाडौं, पुस ४ गते । नेपालमा कोरोनाभाइरसका ७१० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार ७८० जनाको आरटीपीसीआर परीक्षण गर्दा ७१० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म […]

भगवान् गिरी / लिस्बन, पुस ३ गते । पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न दूतावास नभएकाले पोर्चुगललाई पनि हेर्ने गरी जिम्मेवारी पाएको फ्रान्सस्थित […]

काठमाडौं, पुस ३ गते । नेपालमा कोरोनाभाइरसका ७८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म […]

काठमाडौं, पुस २ गते । अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघका महासचिब अशोक नाथ प्याकुरेलले व्हाटमोरलाई जनवरी १, २०२१ देखि लागू हुने गरी प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिनुभएको छ । नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त भएपछि डेभ व्हाटमरका ब्यवस्थापक कौस्तभ लहिरीले डेभ […]

काठमाडौं, पुस २ गते । नेपालमा कोरोनाभाइरसका ७७६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५१ ह्जार ६९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म […]

उदयपुर, मङ्सिर ३० गते। चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा मङ्सिरको दोस्रो हप्तादेखि घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गतवर्ष चैतदेखि यस वर्षको कात्तिकसम्म कोरोना सङ्क्रमणको महामारी र बन्दाबन्दीका कारण पर्यटक आगमन ठप्प भएको चौदण्डीगढी क्षेत्रमा अब दैनिक पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । बन्दाबन्दी खुलेर कोरोनाको सङ्क्रमणको अवस्थामा सुधार […]

काठमाडौँ, मङ्सिर ३० गते । विद्युत् सुविधाबाट वञ्चित मुगुका दुई गाउँपालिकामा निर्माण गरिएको दुई अलगअलग लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको अनुदान सहयोगमा मुगुमकार्मारोङ गाउँपालिकामा १७ किलोवाट क्षमताको घाँसेओडार खोला लघुजलविद्युत् आयोजना र सोरु गाउँपालिकामा ३५ किलोवाट क्षमताको रुमाखोला लघुजलविद्युत् आयोजना निर्माण भएको हो । घाँसेओडार खोला लघुजलविद्युत् आयोजनाबाट […]

मुकुन्द गैरे / काठमाडौं, मङ्सिर २९ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आएर काम सुरु गरेको छ । उक्त टोली यही शुक्रबार आए पछि शनिबारबाट काम थालेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँहरु आएसँगै सुरुङ निरीक्षण काम सुरु भएको र उक्त टोलीले प्रतिवेदन दिनुहुने प्रवक्ता […]

काठमाडौं, मंसिर २९ गते । नेपालमा कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४९ हजार २४४ पुगेको छ । एक हजार पाँचसय […]