समाचार

सडक चौडा गर्न नयाँ प्रविधिको खोजी

चितवन, १९ माघ । नारायणगढ– मुग्लिन सडक खण्डअन्तर्गत मुग्लिन नजिकको सडक चौडा गर्न चट्टानको पहाड काट्ने काम कठिन भएपछि अहिले वैकल्पिक उपायको खोजी सुरु भएको छ । सो ठाउँमा ६०० मिटर लामो चट्टानी पहाड पर्दछ । जुन ५६ मिटरसम्म अग्लो छ । हाल पाँच दशमलब पाँच मिटर सडक चौडा छ । त्यसलाई दोब्बर बनाउनुपर्ने हुन्छ […]


क्यान इन्फोटेक सम्पन्न, तीन लाख बढीद्वारा अवलोकन

काठमाडौँ, १८ माघ । सूचना प्रविधिप्रति सर्वसाधारणको आकर्षण बढेको छ । पछिल्लो क्यान इन्फोटेक मेलामा सर्वसाधरणले गरेको अवलोकनले आधुनिक प्रविधिप्रति ‘क्रेज’ बढ्दै गएको पुष्टि हुन्छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा सञ्चालित २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७’ को तीन लाख १० हजार ९८ जनाले अवलोकन गरेका छन् । यद्यपि, यो सङ्ख्या अघिल्लो […]


वैदेशिक रोजगारीको नाममा दर्जनौँ व्यक्तिलाई ठगी गर्ने पक्राउ

काठमाडौँ, १८ माघ । कतारलगायत खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्थासमेत छ भनी ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भन्ने मोहम्मद अजमत अली साहलाई पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीको […]


उपत्यकाको धुलो कम गर्न ‘ब्रुमर’

काठमाडौँ, १७ माघ । उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले सफाइ गरी धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ गर्न निर्देशन दिएपछि यो यन्त्र प्रयोग गर्न लागिएको हो । पाइप बिच्छ्याउन सडक खनेपछि राम्रो सफाइ नहुँदा उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर […]


पाँच वर्षभित्र सबै गाउँमा विशेषज्ञ चिकित्सक सेवा

पोखरा, १७ माघ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आगामी पाँच वर्षभित्र सबै गाउँमा विशेषज्ञ चिकित्सक सेवा पु¥याउने मन्त्रालयको लक्ष्य रहेको बताउनुभएको छ । बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको पहलमा यहाँ भएको छैटौँ साहित्यिक महोत्सवमा आयोजित ‘चाँदीका घेरा’ विषयको छलफल कार्यक्रममा उहाँले यसका लागि सरकारी सेवामा प्रवेश गरेका चिकित्सकले एक वर्षसम्म तोकिएका स्थानका जुनसुकै स्वास्थ्य […]


प्रधानमन्त्रीले निर्वाचनबारे दलीय परामर्श गर्ने

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा दलीय परामर्श गर्नुहुने भएको छ । प्रधानमन्त्रीले सोमबार बिहान सत्ता साझेदार दल नेपाली काँग्रेस र मधेसी मोर्चासहितको गठबन्धनलाई छलफलका लागि बोलाउनुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन आदि […]


झुपडीमा पुगेर अपाङ्गता परिचयपत्र वितरण

पाल्पा, १२ माघ । महिला तथा बालबालिका कार्यालय पाल्पाले झुपडीमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गरिबीको चपेटामा आफन्तको बेसाहारामा बाँचेका चापपानी गाविस–९ का अपाङ ५० वर्षीय बमबहादुर घर्तीको झुपडीमा पुगेर कार्यालय प्रमुख तुलसा अर्यालले अपाङ्गता परिचयपत्र प्रदान गर्नुभयो । परिचयपत्र प्रदान गर्दै अधिकृत अर्यालले परिचयपत्र पाउनुपर्ने व्यक्तिलाई यसरी घरमै आएर परिचयपत्र प्रदान गर्न […]


गङ्गालालमा बाह्र हजारको ओपन हार्ट सर्जरी

कल्पना पौडेल / काठमाडाँै, १२ माघ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा ’ मा रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले रु १२ करोड बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिनुभयो । यो रकम यो वर्ष अझै बढ्न सक्ने उहाँको भनाइ […]


‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब साठी करोड प्रतिबद्धता

काठमाडौँ, ११ माघ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको छ । ऊर्जा मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगत रुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ । स्वदेश तथा वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको ऊर्जामन्त्री […]


सरकारी वकिलको अान्दोलन फिर्ता, बुधबारबाट काममा फर्किने

काठमाडौँ, ११ माघ । न्याय परिषदले केही साताअघि उच्च अदालतमा गरिएको ८० न्यायाधिशको नियुक्ति समानुपातिक नभएको भन्दै आन्दोलनमा उत्रिएका सरकारी वकिलहरुले अान्दोलन फिर्ता लिने भएको छ । यससँगै सरकारी वकिलहरुले बुधबारबाट अाफ्नो जिम्मेवारी निभाउनेछन् । मंगलबार साँझ कानुनमन्त्रालयमा भएको वार्ताका क्रममा सरकारी वकिल र महान्याधिवक्ता रमण श्रेष्ठले अान्दोलनमा उत्रिनु रहर नभर्इ बाध्यता भएको भन्दै माग […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter