समाचार

उस्तै छ चेलीबेटी बेचबिखनका घटना

(सुशील दर्नाल) काठमाडौँ । नुवाकोटकी एक महिलालाई आफ्नै दिदीभिनाजुले भारत घुम्न लैजा%


मोटरसाइकलको लटअनुसार पेट्रोल वितरण गर्ने तयारी

  काठमाडौँ, २० मङ्सिर । नेपाल आयल निगमले मोटर साइकललाई लटअनुसार पेट्रोल उपलब्ध गराउने भएको छ । निगमले एक लटदेखि २५ लटसम्मकालाई २२ गते मङ्गलबार पेट्रोल उपलब्ध गराउने निर्णय गरेको हो । निगमसँग करिब ३० लाख लिटरभन्दा बढी पेट्रोल मौज्दात रहेको र वीरगन्ज नाकाबाहेक अन्यत्र नाकाबाट सहज रुपमा इन्धन भित्रन थालेपछि निजी सवारीसाधनलाई इन्धन बिक्री […]


सोमबारबाट निजी सवारी साधनलाई इन्धन उपलब्ध गराइने

  काठमाडौँ, १९ मङ्सिर । लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले इन्धन पाउने भएका छन् । नेपाल आयल निगमले आगामी सोमबारबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ । तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न लागिएको निगमको दाबी छ । कालोबजारीबाट प्राप्त भएको इन्धनका कारण राजधानीमा सवारीको […]


सुक्खा बन्दरगाह निर्माणसम्बन्धी सम्झौता सम्पन्न

  काठमाडौँ, १८ मङ्सिर । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् । सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदानप्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएको हो । सम्झौतामा नेपालका तर्फबाट नेपाल […]


ट्रान्सफर्मरमा बढी भार पर्दा जताततै समस्या

  (रमेश लम्साल) काठमाडौँ । काठमाडौँ महानगरपालिका– १६ मा बसोबास गर्दै आउनु भएकी रिता लामिछानेले खाना पकाउँदै गर्दा एक्कासी विद्युत् गयो । इन्धनको अभावभएपछि राइस कुकरमा खाना पकाउँदै गर्दा विद्युत् गएसँगै एक्कासी ठूलो आवाज आयो । नजिकै रहेको ट्रान्सफर्मर जलेको रहेछ । “खाना पकाउने ग्यास पनि पाइँदैन, बढी भार भएर ट्रान्सफर्मर पनि जल्छ । अब […]


चीनको अनुदानको पेट्रोलको मूल्य प्रतिलिटर रु १७५

  काठमाडौँ, १५ मङ्सिर । चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोलको मूल्य रु १७५ प्रतिलिटर परेको छ । भारतको अघोषित नाकाबन्दीपछि इन्धन सङ्कटलाई केही हदसम्म राहत दिने उद्देश्यले नेपाल सरकारको आग्रहमा चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराएको थियो । सो परिणामको इन्धन नेपाल आयल निगमले आयात गरिसकेको छ । आयात भएको इन्धन बजारमा […]


विज्ञान तथा प्रविधिको विकासविना देश विकास असम्भव ः प्रम ओली

काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री एवम् नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको ३७ औँ प्राज्ञसभा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । सभाले प्रतिष्ठानबाट विज्ञान प्रविधिका क्षेत्रमा उत्कृष्ट योगदान दिने विभिन्न व्यक्ति÷संस्थालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यसअनुरुप रु दुई लाख राशिको विज्ञान तथा प्रविधि […]


पशुपतिका सम्पदा बनाइदिने प्रस्ताव

  काठमाडौँ, १३ मङ्सिर । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्व बोकेको विश्वरुपा मन्दिर पुनःनिर्माणका लागि सहयोगको प्रस्ताव आएको छ । भूकम्पले जीर्ण बनेको मन्दिर भदौ ४ गते रातिको वर्षाले भत्किएको थियो । मन्दिर भत्किएपछि पशुपति क्षेत्र विकास कोषले पुनःनिर्माणका लागि सार्वजनिक आह्वान गरेको थियो । आह्वानपछि नेपाल महर्षि […]


तरकारीखेती र बङ्गुरपालनबाट मासिक तीन लाख आम्दानी

  बलेवा (बागलुङ),  मङ्सिर । हटियाका एक युवक व्यावसायिक तरकारीखेती र बङ्गुरपालनबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ […]


धानले भाउ पाएपछि कृषक उत्साहित

  पाँचथर, । इन्धन अभावको कारण खाद्यान्नको मूल्य बढ्न थालेपछि सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरका कृषकले उत्पादन गरेको धानले भाउ पाउने भएको छ । विगतका वर्षमा धानले खासै भाउ नपाउँदा निरास बन्ने गरेका कृषक यस वर्ष सीमामा देखिएको समस्याका कारण अधिकांश चामालको मूल्य बढेपछि धानले भाउ पाएको कृषक बताउँछन् । थर्पुका कृषक चन्द्रमणि बाँस्कोटाले भन्नुभयो, “गत […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter