एक्सक्लुसिभ समाचार

थप एक हजार २२१ सङ्क्रमित, कुल ३८ हजार ५६१; काठमाडौँ उपत्यकाका ४२९ जनामा सङ्क्रमण

काठमाडौँ, भदौ १४ गते । नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४८ महिला र ८७३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७५१८ हजार रहेका छन् […]


थप ८८४ जना सङ्क्रमितसहित ३७ हजार ३४० पुग्याे; काठमाडौँ उपत्यकामा कोरोनाका १८६ सङ्क्रमित थपिए

काठमाडौँ, भदौ १३ गते । नेपालमा ८८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४२ महिला र ६४२ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३७ हजार ३४० पुगेको जनाइएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५७७ रहेका […]


थप ९२७ जना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे

काठमाडौँ, भदौ १२ गते । नेपालमा ९२७ कोरोना सङ्क्रमित थपिएका छन् । थप ३३४ महिला र ५९३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३६ हजार ४५६ पुगेको जनाएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार १९ रहेका […]


थप एक हजार १११ काेराेना सङ्क्रमितसँगै कुल ३५ हजार ५२९; उपत्यकामा ३७७ जनामा सङ्क्रमण

काठमाडौँ, भदौ ११ गते । नेपालमा एक हजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम एक हजार १११ जनामा सङ्क्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको […]


थप ८८५ मा कोरोना सङ्क्रमण पुष्टि, कुल ३४ हजार ४१८; काठमाडौँ उपत्यकामा ३०१ जना सङ्क्रमित

काठमाडौँ, भदौ १० गते । नेपालमा ८८५ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम ८८५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा भाइरसबाट सङ्क्रमित हुने ३४ हजार ४१८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा १३ हजार […]


थप ८५५ जना नयाँ सङ्क्रमितसहित ३३ हजार ५२३ पुग्याे; काठमाडौँमा २३२ सङ्क्रमित थपिए

काठमाडौँ, भदौ ९ गते । नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् । मङ्गलबार भएकाे मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा पछिल्लो चौबीस घण्टामा दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३ पुगेको हाे । मन्त्रालयले पछिल्लो […]


कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८; काठमाडौँ उपत्यकामा २२४ सङ्क्रमित

काठमाडौँ, भदौ ८ गते । नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमित भएकाे पुष्टि भएको […]


थप ८१८ सङ्क्रमितसहित कुल सङ्ख्या ३१ हजार ९३५ पुग्याे; काठमाडौँ उपत्यकामा १६६ नयाँ सङ्क्रमित

काठमाडौँ, भदाै ७ गते । कोरोना भाइरसका ८१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२० महिला र ५५८ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ४१४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो […]


कोरोनाका ६३४ सङ्क्रमित थपिए; काठमाडौँ उपत्यकामा २१६ जनामा सङ्क्रमण

काठमाडौँ, भदौ ६ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ ह्जार ११७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण […]


थप ८३८ सङ्क्रमितसहित कुल ३० हजार ४८३ पुग्याे; काठमाडौँ उपत्यकामा १८२ जनामा सङ्क्रमण

काठमाडौँ, भदाै ५ गते । कोरोना भाइरसका ८३८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र ५४६ जना पुरुषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । क्वारेन्टिनमा १२ हजार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter