समाचार

तीन हजार ४७२ सङ्क्रमित थप, आठ हजार १९१ डिस्चार्ज, आठको मृत्यु

काठमाडौं, माघ १७ गते । पछिल्लो २४ घण्टामा तीन हजार ४७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा पाँच हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ८२० जनामा सङ्क्रमण पुष्टि भएको […]


मासिँदै शहीदका घर र सामग्री, संरक्षण नभएको गुनासो

सपना थामी / काठमाडौं, माघ १६ गते । माघ १६ गते अर्थात् ‘शहीद दिवस’ । हरेक वर्ष माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाइँदै आएको छ । वि.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा फाँसी दिइयो । न्याय, स्वतन्त्रता र समानताका खातिर पहिलो पटक शुक्रराजको अमूल्य जीवनलाई मृत्युको शूलीमा चढाइएपछि धर्मभक्त […]


२४ घण्टामा तीन हजार ४९ जनामा कोरोना पुष्टि

काठमाडौं, माघ १६ गते। पछिल्लो २४ घण्टामा तीन हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ३२ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार कुल १३ […]


सुन्तला बेचेर साढे दुई करोड रुपियाँ आम्दानी

नवीन शिशिर विक / बागलुङ, माघ १५ गते । बागलुङ नगरापालिका– ८ सिगानाका सुन्तला उत्पादक कृषकले यस बर्ष सुन्तला विक्रीबाट करिव साढे दुई करोड रुपियाँ गाउँ भित्र्याउन सफल भएका छन् । सुन्तला उत्पादनको लागि मौसम प्रतिकुल तथा विक्री गर्ने बेला औसा कीराको प्रकोप भए पनि राम्रा राम्रा छनोट गरेर विक्री गर्दा सो रकम गाउँ भित्रिएको […]


२४ घण्टामा तीन हजार ३१८ संक्रमित थपिए : ६ जनाको मृत्यु

काठमाडौं, माघ १५ गते। पछिल्लो २४ घण्टामा तीन हजार ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३३ सय १८ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ४४ सय ६१ जनाको एन्टीजेन परीक्षण गर्दा १५ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार […]


विपन्न परिवारका लागि सामूहिक आवास निर्माण

गोविन्द शर्मा / बाँके, माघ १४ गते । घरबास र जग्गाविहीन विपन्न परिवारका लागि बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास निर्माण गरेको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार सामूहिक आवासको उद्घाटन गर्नुभयो । खजुरा गाउँपालिका ३ बि–बोरिङमा निर्माण गरिएको सामूहिक आवासमा १६ वटा घर निर्माण गरिएको छ । […]


२४ घण्टामा चार हजार ८०७ संक्रमित थपिए : १० जनाको मृत्यु

काठमाडौं, माघ १४ गते। पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा चार हजार ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर गर्दा चार हजार ८०७ जनामा संक्रमण देखिएको हो। त्यसैगरी ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार २० जनामा संक्रमण देखिएको छ। पीसीआर र एन्टीजेन […]


अनुमतिबिना तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही

काठमाडौं, माघ १३ गते। गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ। सार्वजनिकस्थलमा […]


पाँच हजार ८१६ जना सङ्क्रमित थपिए, पाँच हजार २९२ निको, १५ को मृत्यु

काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा पाँच हजार ८१६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १५ हजार ७३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा दुई हजार २०१ जनामा कोरोना सङ्क्रमण देखिएको […]


भिजिट भिसाले निम्त्याएको समस्या बुझ्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं, माघ १२ गते। नेपाली युवा भिजिट भिसा प्रयोग गरेर खाडी मुलुक पुगेपछि भइरहेको समस्याको विश्लेषण गर्दै गृह मन्त्रालयले अध्ययनका लागि समिति बनाएको छ। मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवको उपस्थितिमा बसेको बैठकले गृहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति बनाएको हो। समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, श्रम, रोजगार मन्त्रालय, नेपाल […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter