
दमौली, साउन २४ गते । तनहुँको भानु नगरपालिकाले एक वडा : एक पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । पानीका मुहानहरु विस्तारै सुक्ने क्रम बढ्दै जाँदा स्थानीयवासी समस्यामा परेकाले वातावरणीय अनुकूलता कायम राख्न हरेक वडामा एक पोखरी निर्माणको अभियान थालनी गर्न लागिएको हो । प्राकृतिक र परम्परागत पोखरी संरक्षण गरी आकाशेपानी सङ्कलन गर्न नगरपालिकाको १३ वटै […]

काठमाडौँ, साउन २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तराई मधेसको बाढीका कारण क्षति भएको सिँचाइका स्थायी संरचना निर्माणका लागि दुई अर्ब रुपियाँभन्दा बढी लागत अनुमान गरिएको बताउनुभएको छ । प्रतिनिधिसभामा विशेष सयम लिएर मन्त्रालयसम्बद्ध प्रश्नमा जवाफ दिँदै मन्त्री पुनले बाढीका कारण भत्किएका सिँचाइका संरचना निर्माणमा तत्कालका लागि ३३ करोड र स्थायी संरचना […]

ललित बसेल / सुर्खेत, साउन २३ गते । करिब १४ वर्षको अवधिमा कर्णाली प्रदेशका तीन जिल्लालाई सडक सञ्जालमा जोडेर नेपाली सेनाको टोली फर्केको छ । जाजरकोट, रुकुम र डोल्पा जिल्लालाई सडक सञ्जालमा जोडेर नेपाली सेनाको सडक निर्माण कार्यदल साउन २० गते निर्माण बेस क्याम्पहरु उठाएर फिर्ता भएका हुन् । नेपाली सेनाको देवस्थल कैनकाँडा चौरजहारी तथा […]

प्रकृति अधिकारी / काठमाडौँ, साउन २३ गते । पेन्टागन भन्नासाथ विश्वभरिका मानिसले बुझ्छन्– अमेरिकी रक्षा मन्त्रालय । नेपालमा पेन्टागनको परिभाषा बेग्लै छ अर्थात् पेन्टागन इन्टरनेसनल कलेज । अन्तरिक्षमा यान प्रक्षेपण गर्ने अमेरिकी संस्थाका रूपमा चर्चित नासाको नामसमेत प्रयोग गरी शिक्षण संस्था सञ्चालन गरिएको सम्भवतः नेपालमा मात्र हुनुपर्दछ । विद्यार्थी शैक्षिक गुणस्तरप्रति हेक्का राख्दैनन् । बरु […]

काठमाडौँ, साउन २२ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानअनुसार राज्यका हरेक निकायमा महिला सहभागिताको प्रतिनिधित्व हँुदै गएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा महिला मन्त्रालयका जिम्मेवारी सम्बन्धमा सांसदहरुले सोध्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उहाँले सङ्घीय संसद्मा ३१ दशमलव पाँच, प्रदेशसभामा ३४ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव पाँच प्रतिशत महिला […]

काठमाडौं साउन २२ गते । आजभोलि बालबालिका किताबमा केन्द्रित हुनु भन्दा फोन, ल्यापटप जस्ता विद्युतीय सामाग्रीमा झुण्डिने प्रवृत्तिबाट अभिभावक हैरान भएका बेला डियर वाक नामक एक संस्थाले पाठ्य सामग्रीमा आधारित श्रव्यदृष्य (भिडियो) पुस्तक तयार गरेको छ । विद्यालयको पाठ्यक्रममा आधारित सो श्रव्यदृष्य पुस्तकलाई मल्टिमिडिया इन्टरनेट, मोवाइल एक्पस तथा अफ लाइन सामग्रीका रुपमा निःशुल्क वितरण गरिदै […]

चाँदनी हमाल / काठमाडौँ, साउन २१ गते । नेपाली मूलका विदेशी नागरिक (एनआरएन) लाई नेपालको समृद्धिका लागि परिचालन गर्न परराष्ट्र मन्त्रालयले अभियान सुरु गरेको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को सहकार्यमा नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक विकासको योजनामा बृहत् प्रतिफल आर्जन गर्ने लक्ष्य राखेको नीति योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुख कुमारराज […]

काठमाडौँ, साउन २१ गते । प्रतिनिधिसभाको आजको बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरु प्रमोद शाह, बालकृष्ण खाँड, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, ध्रुवकुमार शाही, पदमनारायण चौधरी, दुलारीदेवी खत्वोनि, पूर्णकुमारी सुवेदी, […]

काठमाडौँ, साउन २० गते । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा आयोगको उपाध्यक्ष पदका प्रत्याशीका बीचमा यही साउन २६ र २७ गते कार्ययोजना प्रस्तुति गरिने भएको छ । उपाध्यक्ष छनोट समिति सचिवालयका अनुसार ११ जना चिकित्सकले सो पदका लागि दरखास्त दिनुभएको थियो । तीमध्ये नौ जना चिकित्सक कार्ययोजना प्रस्तुतिका लागि छनोटमा परेका छन् । दुई जना आवेदकको निवेदन […]

बेझाड, साउन २० गते । पाल्पाको रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको तटमा रहेको रामघाटलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिन थालिएको छ । कालीगण्डकी बेंँसीकै धार्मिक महत्वका हिसाबले परिचित बनेको रामघाटको पौराणिक महत्वलाई जोगाइराख्न भौतिक पूर्वाधार निर्माणको कार्य अगाडि बढाइएको छ । रामघाट पौराणिककालदेखि नै तीर्थस्थलका रूपमा चिनिँदै आएको पवित्र धार्मिक तीर्थस्थल हो । भगवान् […]