समाचार

सेवानिवृत्तलाई दोहोरो सुविधा दिनुहुन्नः समिति

काठमार्डाैँ, साउन १ गते । सांसद्ले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उहाँहरुले सेवानिवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने […]


बाढी प्रभावितको विजोग, खानेपानीको समस्या, उपप्रधानमन्त्रीद्वारा निरीक्षण

माला कर्ण / सप्तरी, साउन १ गते । अविरल वर्षाका कारण आएको बाढीले ट्युवेल र खानेपानीको मुहानमा भाँसिदा बाढीपीडितहरु दुषित पानी पिउन बाध्य छन् जसले गर्दा विभिन्न रोगको संक्रमण हुने सम्भावना बढेको छ । जिल्लाको तिलाठी, रम्पुरा मल्हनियाँ, सकरपुरा, गोवरगाढालगायतका गाउँका बासिन्दा यस्तो दुषित पानी खान बाध्य भएका हुन् । बाढीका कारण गाउँमा शुद्ध खानेपानीको […]


पाँचखालमा भेटियो लिच्छविकालीन भग्नाबशेष

मधुसुधन तिमल्सिना, पाँचखाल असार ३१ गते । पाँचखाल नगरपालिकामा लिच्छविकालीन संरचनाको भग्नावशेष सामग्री भेटिएको छ । पाँचखाल नगरपालिका वडा नम्वर ७ को श्रीरामपाटीमा पुरातत्व विभागको टोलीले १५ दिन सम्म सम्पदाको अध्ययन तथा उत्खननका क्रममा लिच्छविकालीन संरचनाको भग्नावशेष भेटिएको जनाएको छ । सो टोलीले यही जेठ १५ बाट करिब दुई हप्ता श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र […]


नौ हजार ५६९ भूकम्प प्रभावितको पुन : जाच गरियो

चितवन, असार ३१ गते । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निवेदनको पुनः जाँच गरी नौ हजार ५६९ जनाको लाभग्राहीका लागि सिफारिस गरिएको हो । केन्द्रले छानबिन गरी लाभग्राही भए नभएको टुङ्गो लगाउने […]


मनसुन अझै सक्रिय: भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

काठमाडौँ, असार ३० गते । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् […]


मानव बेचबिखन नियन्त्रणमा सरकारको सक्रियता

काठमाडौँ, असार ३० गते । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पछिल्लो समयमा सक्रियता बढाएको छ । पछिल्लो समयमा गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली महिला विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढेसँगै सरकारले नियन्त्रणका लागि सक्रियता बढाएको हो । समाजमा जघन्य अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि महिला, बालबालिका तथा […]


त्रिविले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने

चितवन, असार २९ गते । त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायको यो पाँचौँ आङ्गिक क्याम्पस हो । विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका डिन प्रा रामचन्द्र सापकोटाले अन्य क्याम्पससँगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन इञ्जिनीयरिङ क्याम्पसको […]


हराउँदै लमी परम्परा: अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ

यलु जोशी / काठमाडौँ, असार २९ गते । असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उहाँलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलमाया घरमै आरामसँग बत्ती कातेर बिताउँदै हुनुहुन्छ । उपत्यकाका रैथाने नेवार समुदायमा पनि […]


विमानस्थलमै औषधि थन्कियो, डोल्पामा बिरामीको बिजोग

बाँके, असार २८ गते । कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो । औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल […]


सङ्घीय शिक्षा नीति आउँदै – मन्त्री पोखरेल

काठमाडौँ, असार २८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समाजवाद उन्मुख संविधानअनुकूल सङ्घीय शिक्षानीति चाँडै पारित हुने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको ३१औँ वार्षिकसभाको अध्यक्षता गर्दै उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्मा विचारधीन रहेकाले पारित भएपछि नयाँ शिक्षा नीति […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter