समाचार

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

नवलपरासी, वैशाख २१ गते । स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । निर्वाचन हुने चार वटा नगरपालिकामा र चार वटा गाउँपालिकामा खटिने २२८ जना मतदान अधिकृत र २२८ जना सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको हो । आठ वटै स्थानीय तहमा निर्वाचन गराउन […]


मध्य भोटेकोसीको झण्डै तीन करोड कित्ता साधारण सेयर आउँदै

काठमाडौँ, वैशाख २२ गते । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि कम्पनी र सात मर्चेन्ट बैंकरबीच बिहीबार सम्झौता भएको आयोजनाले […]


तीन हजार पाँचसय ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौँ, वैशाख १६ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर जडान गर्ने काम तीव्र गतिमा सुरु गरेको छ । ट्याक्सीले उपभोक्तालाई निरन्तर ठगिरहेको गुनासो आएपछि गत पुसदेखि विभागले हरेक ट्याक्सीमा अनिवार्य रुपमा प्रिन्टर मेसिन जडान गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार २०७४ साल साउनको पहिलो हप्तासम्म कामसक्ने गरी तीव्रगतिमा काम भइरहेको विभागकी […]


तालतलैया सुकेर वन्यजन्तुलाई असर पर्न थालेपछि खोलाबाट पानीको व्यवस्थापन

चितवन, वैशाख १६ गते । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैया खडेरीका कारण सुक्न थालेपछि खोलाबाट पानी व्यवस्थापनको काम सुरु भएको छ । मुख्यगरी चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनले तालतलैया सुख्खा हुन नदिन राप्ती खोलाबाट पानी पठाउन थालेको हो । नदीमा समेत पानी घटेकाले खोलाको बगर खनेर जङ्गलका ताल तलैयामा पानी पठाउन […]


दश हजारले गरे स्वास्थ्य बिमा; अक्सन मार्केट सञ्चालन नहुँदा चिया किसान निराश

इलाम, वैशाख १६ गते । इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ । यस कार्यक्रमअन्तर्गत उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट सेवा लिएका […]


उपत्यकाबाट ५० मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, वैशाख १६ गते । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हजार २८० व्यक्तिको सहभागिता थियो । वाग्मती सफाइ महाअभियानको २०७ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५५० जनाको सहभागिता […]


जथाभावी बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला

काठमाडौँ, वैशाख १५ गते । तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ ? याद गर्नुहोला रु २०० जरिवानामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवना गर्नेभएको छ । महाशाखाले आज यहाँ आयोजना गरेको ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’मा उपत्यकामा हुने दुर्घटनामध्ये […]


वित्तीय विस्तारका लागि बैंकिङ एक्स्पो

काठमाडौँ, वैशाख १५ गते । वित्तीय रुपमा पछि परेका समुदायलाई लक्षित गरी भृकुटीमण्डमा ‘बैंकिङ एक्स्पो–२०१७’ आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एक्स्पोको उद्घाटन गर्नुभयो । काठमाडौँ उपत्यकामा पनि बैंकिङ प्रणालीमा नआएका लाखाँै नागरिक रहेकाले एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको महत्वबारे गभर्नर डा नेपालले भन्नुभयो – “वित्तीय साक्षरता प्रदान […]


हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै

पर्वत, वैशाख १५ गते । कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा मौसम सफा भएपछि हिमाल हेर्न आउने पर्यटकको दैनिकरुपमा भीड लाग्ने गरेको हो । दैनिक सयौँको सङ्ख्यामा पञ्चासेमा पर्यटक आउने गरेका छन् । “यतिवेला मौसम सफा छ,” पञ्चासे […]


अब हुलाक सेवा पनि ” माेबाइल”

काठमाडौँ, वैशाख १५ गते । गोश्वारा हुलाक कार्यालयले सर्वसाधारणलाई छिटो र सहज सुविधा प्रदान गर्नका लागि ‘घुम्ती हुलाक सेवा’को सुरुवात गरेको छ । कार्यालयले काठमाडौँ उपत्यकाको घरघरमा सूचना पु¥याउने मुख्य योजनाका साथ आजदेखि सो सेवाको सुरुवात गरेको हो । सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गर्नुभयो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter