
सरोज ढुङ्गेल / भक्तपुर, भदौ १० गते । भक्तपुर क्यान्सर अस्पताललाई भक्तपुर नगरपालिकाले आफू मातहत ल्याएपछि सेवाग्राहीले पाउने सुविधामा सहज भएको छ । सेवाग्राहीले पाउने सेवामा कुनै समस्या नभए पनि अस्पतालमा पुरानो व्यवस्थापन समिति र नगरपालिकाबीच अधिकारको विषयमा भने तनाव कायमै छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालको सेवा सञ्चालन भइरहेको जानकारी दिँदै […]

प्रकाश सिलवाल / काठमाडौँ, भदौ १० गते । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि […]

काठमाडौं, ९ भदौ – पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका बुद्धबृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ । मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री भट्टराईले सो निर्णयको घोषणा गर्नु भएको हो । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गर्नु भएको छ […]

काठमाडौं भदौ ८ गते । नेपाल कला परिषद् बबरमहलमा नेपालका ख्यातिप्राप्त १६ जना कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । करीब ९० वटा कलाकृतिमा नेपाली भूदृष्य, दैनिकी महिला, र अमुर्त भावमा चित्रहरू समेटिएको छ । आधुनिक कलाकार समाज सोमाको आयोजनामा भएको सो प्रदर्शनीको पाँचौ शृङ्खला हो । कलापुञ्ज शिर्षकमा रहेको प्रदर्शनीमा तन जना दिवंगत कलाकारहरुको चित्र […]

काठमाडौं,९ भदौ– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनले रविलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो । रविसँगै पुडासैनी प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेललाई ३ लाख धरौटीमा र नर्स अस्मिता भनिने रुकु कार्कीलाई तारेखमा […]

काठमाडौं, भदौ ८ गते । राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका […]

काठमाडौँ, ८ भदौ – राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू गर्यो । उक्त प्रणालीलाई ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ भनिन्छ । व्यवसायीले एक ठाउँबाट अर्काे स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण विभागको केन्द्रीय […]

होमराज रानाभाट / अरुणखोला भदौ ७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिए पछि दश दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियोे । गत साउन २९ गते बिहान पूर्बबाट पश्चिम र्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी […]

ललितपुर, भदौ ७ गते । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा उहाँले शताब्दीयौ अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको बताउनुभयो । “शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, औद्योगिक, शिक्षक, व्यापारी, चिकित्सक, चालकलगायतका विभिन्न जनशक्ति सिर्जना हुने […]

काठमाडौँ, ७ भदौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्नेबारे हामी भित्रै समस्या रहेको बताएका छन् । आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ स्थित प्रदेश नम्बर ३ सरकारले बनाएको लम्टाङ्गिन पार्क शनिबार उद्घाटन गर्दै पोखरेलले सार्वजनिक जग्गा आफ्नो बनाउने मनस्थिति आम मानिसले त्याग्नुपर्ने बताए । काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रभित्र विभिन्न स्थानमा […]