समाचार

सन् २०१७ भित्र दुई जोडी गैँडा चीन पठाइने

चितवन, वैशाख ७ गते । चितवन राष्ट्रिय निकुञ्जबाट सन् २०१७ मा दुई जोडी गैँडा चीन पठाइने भएको छ । सो कार्यका लागि दुवै देशका कर्मचारी तहमा हालै मात्र हस्ताक्षर भइसकेको छ । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार गँंैडा पठाउनु अघि मन्त्री तहमा पनि सम्झौता गरिने छ । अन्य निकुञ्जमा गैँडाको सङ्ख्या कम भएकाले […]


रोजगारीका नाममा मानवअङ्ग बेचबिखन !

काठमाडौँ, वैशाख ७ गते । पछिल्लो समय विभिन्न स्वास्थ्य शिविरमार्फत मानवअङ्ग झिक्नका लागि आधार तयार गर्ने गरेको पाइएको छ । आज राजधानीमा जनअधिकार संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचबिखन’ विषयक अन्तक्र्रियामा हालका वैदेशिक रोजगारीको आवरणमा हुने बेचबिखन तथा मानवअङ्ग झिक्न गरिने बेचबिखनका नयाँ स्वरुपका रुपमा देखा परेको जानकारी दिइयो । प्रहरी उपरीक्षक किरण […]


निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिएको छ – उपप्रधानमन्त्री निधि; गाउँ–नगरका समस्या समाधान गर्ने नेमकिपाको प्रतिबद्धता

काठमाडौँ, वैशाख ७ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उल्लेख गर्नुभयो । जिल्ला […]


नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक सुरु

काठमाडौँ, वैशाख ७ गते । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक आज यहाँ सुरु भयो । बैठकको प्रारम्भ गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालको उत्पादनलाई अमेरिकाको बजारमा सहजरुपमा पु¥याउने विषयमा बैठकले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालका उत्पदनलाई सहजरुपमा अमेरिकी बजारमा पु¥याउन र […]


सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सोलुखुम्बु, वैशाख ६ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उहाँले बताउनुभयो । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति […]


राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक जनशक्ति बढाउन माग

काठमाडौँ, वैशाख ६ गते । पुँजीगत खर्च वृद्धि गर्न र विकास निर्माणको काम गुणस्तरीय बनाउने र अनुगमनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक जनशक्ति बढाइनुपर्नेमा जोड दिइएको छ । केन्द्रमा हाल ११३ जना कर्मचारी कार्यरत छन् । त्यसमा प्राविधिकको सङ्ख्या कम भएकाले प्राविधिक परीक्षणका काम गर्न अप्ठ्यारो परेकोे केन्द्रको भनाइ छ । रु ४० करोडभन्दा माथिका […]


यातायातका पाँच कर्मचारी निलम्बित

काठमाडौँ, वैशाख ६ गते । यातायात व्यवस्था विभागले राजस्व दाखिलामा व्यापक अनियमितता गरेको भन्दै पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ । यातायात व्यवस्था कार्यालय कोसीका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल एवम् नायब सुब्बा टीकाप्रसाद बाँस्तोलालाई निलम्बन गरेको विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो । भौतिक पूर्वाधार […]


आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा वन विज्ञान विश्वविद्यालयले गुणात्मक तथा प्रभावकारी शिक्षा प्रदान गरी आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । विश्वविद्यालय सभाको विशेष बैठकको अध्यक्षता गर्दै कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक विकासका लागि कृषि तथा वन क्षेत्रको महत्वलाई उजागर गर्नुपर्ने जोड दिनुभयो । उहाँले […]


नेपाल निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लागिपरेको छः राष्ट्रपति भण्डारी

भरत केसी / नयाँदिल्ली, ५ वैशाख । मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवनमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले अलग अलग भेट गर्नुभएको छ । भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भारतबीच सांस्कृतिक, धार्मिक तथा समाजिक सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुइ देशबीचको मित्रताको अझै प्रगाढ भई उचाइमा […]


छुट भूकम्पपीडितको पुनःसर्वेक्षण गरिने

नुवाकोट, ५ वैशाख । विनाशकारी भूकम्पका कारण आवास गुमाएर नयाँ आवास निर्माणका लागि राज्यले दिने अनुदानको लाभग्राही सूचीमा नाम छुट भएका नुवाकोटका सबै प्रभावितको घर पुनः सर्वेक्षण गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागबाट तथ्याङ्क सङ्कलन गरी सार्वजनिक गरेको लाभग्राही सूचीमा समावेश नभएका तथा लगत सङ्कलनमा पहिलो चरणबाट नै छुट भएका सबैको घर पुनःसर्वेक्षण गर्न […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter